सूचना नेपाल
९ बैशाख २०८१, आइतवार

बाबु बन्दै सलमान

मुम्बई : बलिउडका चर्चित नायक सलमान खान अहिलेसम्म अविवाहित नै छन् । उनी ५३ वर्षका भए । बेलाबेलामा उनको विवाहलाई लिएर विभिन्न गसिप बाहिरिने गर्छन् । तर उनी विवाह गर्ने टुंगोमा पुग्न सकेका छैनन् ।

विवाह नगरीकन उनी बच्चा जन्माउने तयारीमा रहेको खबर बाहिरिएको छ अहिले । टाइम्स् अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत पिता बन्ने तयारीमा रहेको खबर बाहिर आएको हो । यो खबरसँगै उनको विवाह गर्ने योजना पछि हटेको बताइएको छ । सलमानले आफ्ना शुभेच्छुकमार्फत आफू विवाहदेखि भाग्ने गरेको बताउँदै आएका छन् ।

उनले आफूलाई बच्चा निकै मन पर्ने र बच्चाहरूसँग लगाव रहेको बताउने गरेका छन् । उनले भनेका छन्, ‘म राम्रो छोरा हुन असल बुवा बन्न सक्छु तर राम्रो        श्रीमान् बन्न सक्दिनँ सायद।’

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !