सूचना नेपाल
१२ साउन २०८१, शनिवार

अन्तर्वार्ता

२२ मङ्सिर २०७६

‘तीन पटक सिलाएको जुत्ताले साग खेलेँ’

टार्गेट पूरा गर्न सकिनँ, काश्यमा सीमित भएँ २२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले…

१६ असार २०७६

‘७ जनालाई सिरिञ्जले घोच्यो कि मनको बाघले खायो ?’

१३ असार, काठमाडौं । उपत्यकामा केही दिनयता ‘सिरिञ्ज आक्रमणका’ घटना देखिए पनि अभियुक्त पक्राउ परेकाले अब सर्वसाधारणले त्रासमा रहनुपर्ने अवस्था नरहेको नेपाल प्रहरीले आश्वस्त पारेको छ । एकपछि अर्को ‘सिरिञ्ज आक्रमण’ का घटना भएको भन्दै काठमाडौंबासीमा त्रास बढिरहेका बेला प्रहरीले…

‘विजयासँग डिभोर्स भएको छैन, सुष्मितालाई मिस गर्छु’

१५ असार, काठमाडौं । भुवन केसी नेपाली चलचित्र क्षेत्रका एक ‘पावर हाउस’ मानिन्छन् । पहिले नायकका रुपमा र पछि निर्माताको रुपमा उनले चलचित्र क्षेत्रमा राम्रै दबदवा बनाए । अहिले भुवनका छोरा अनमोल केसी नम्बर १ नायकका रुपमा स्थापित छन् ।…

कोरियाको कहर : कोमामा ओम, बेदनामा उमा

वीर अस्पतालको आईसीयू-२ को बेड नम्बर ३ मा मुडासरी लडिरहेका छन् ओमनाथ ढकाल (४१) । कोरियामा सात महिना अगाडि अचानक ढलेर कोमामा पुगेका उनलाई शुक्रबार काठमाडौं ल्याएर वीरमा भर्ना गरिएको हो । शरीर जीर्ण छ, सुकेको रुखजस्तै । अनुहारमा कुनै…

१ असार २०७६

‘नियतवश घुसेकाले जग्गा नपाऊन्, अरुलाई दिनुपर्छ’

‘काठमाडौंको समस्या बेग्लै हो, बाहिरी जिल्लाको बेग्लै छ’ काठमाडौं । सरकारले १६ वैशाखमा संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयक विवादित बनेको छ । विधेयकले धर्म, संस्कृति र सम्पदा नामेट पार्न लागेको सरोकारवालाहरूले टिप्पणी गरिरहेका छन् । विधेयकविरुद्ध काठमाडौंमा आन्दोलन समेत चर्किएको…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !