सूचना नेपाल
१२ साउन २०८१, शनिवार

समाचार

१९ फाल्गुन २०७७

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

१९ फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’वार्ता…

१८ पुष २०७६

नेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १६ जना उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवाल बैठकले उम्मेदवारको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । रिक्त १९ सदस्यमध्ये…

नेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

पाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । शुक्रवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो । राष्ट्रिय सभामा रिक्त भएका १९ पदमध्ये एउटा मनोनित गरिने छ भने १८…

सामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

निकै विवादित बनेको प्रधानमन्त्री रोजगार कार्यक्रम यस वर्ष सामान्य परिमार्जनसहित कार्यान्वयन हुने भएको छ । सरकारले यस कार्यक्रमको बजेट एक महिनाभित्रै स्थानीय तहमा पठाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा २ अर्ब ३९ करोड…

प्रदेश ३ को राजधानीमा पार्टीको हस्तक्षेप नस्वीकार्ने नेकपा सांसदहरूको चेतावनी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभाहरूले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने पार्टी  सचिवालयको निर्णय प्रदेश सभाबाट अस्वीकृत गर्ने चेतावनी दिएका छन्। प्रदेश सभामा दुई तिहाइभन्दा बढी सांसद नेकपाकै भए पनि यसलाई पारित गर्न नसक्ने उनीहरूको जिकिर छ। ‘पार्टीले…

आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन – मौसमविद

आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । त्यसैले आज घाम लाग्ने सम्भावना कम छ । मौसमविदका अनुसार , ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले…

अमेरिकाद्वारा इरानको बगदादमा आक्रमण कुद्स फोर्सका प्रमुख मारिए

 अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएका छन् । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सोलमानी मारिएको अमेरिकी रक्षा विभागले…

१७ पुष २०७६

पुसे झरीमा रुझ्दै उखु किसानको आन्दोलन : कृषिमन्त्री राजीनामा दे !

गत २ हप्तादेखि उखुको भुक्तानी माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका किसानले कृषिमन्त्री घनश्याम भुसालको राजीनामा मागेका छन् । बिहीवार काठमाडौंमा भएको पुसे झरीमा रुझ्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानले ‘कृषिमन्त्री राजीनामा दे, कृषिमन्त्री मुुर्दावाद !’ भन्दै नाराबाजी गरिरहेका छन्…

राष्ट्रियसभाको संकल्प : सीमा विवादमा उच्चस्तरीय राजनीतिक पहल गर्न सरकारलाई निर्देशन

राष्ट्रियसभाले सीमा समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । सीमासम्बन्धी विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख विपक्षी नेपाली कांग्रेसकी सरिता प्रसाईं समर्थक रहेको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गर्दै…

११ पुष २०७६

सभामुख निर्वाचनमा जुटेन सहमति, संसद् बैठक सूचना टाँसेर स्थगित गर्ने तयारी

त्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ । नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने सचिवालयको तयारी…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !