सूचना नेपाल
१२ साउन २०८१, शनिवार

प्रदेश १

८ असार २०७६

प्रधानमन्त्रीकै जिल्लामा धारा छन्, तर पानी छैन !

गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा…

२३ जेष्ठ २०७६

ढलान गर्दागर्दै भत्कियो पक्की पुल

जेठ २३, २०७६ मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको…

१९ जेष्ठ २०७६

युवाबीच ‘नमुना संसद्’

मोरङ — संसदमा सत्ता र प्रतिपक्षबीच खुला प्रश्नोत्तर चलिरहेको थियो । युवा सरकारका ‘प्रधानमन्त्री’ सरोज ढकालले संसदमा उठेका प्रश्नको जवाफ दिँदा सत्तापक्षले टेबल ठटाए । प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ गम्भीरतापूर्वक सुनिरहेका थिए । संसदमा खुला प्रश्नोत्तर चलिरहँदा सभामुखलाई सम्बोधन गर्दै प्रतिपक्षका सांसदहरूले सम्बन्धित मन्त्रालयका…

मझौला योजनामा बजेट केन्द्रित हुने

विराटनगर — मुख्यमन्त्री शेरधन राईले यस पटकको बजेट जथाभावी छर्ने किसिमको नल्याइने बताएका छन् । प्रदेश १ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अघिल्लो वर्षको जस्तो बजेट नछर्ने बताएका हुन् । ‘यसपटक बजेट छर्दैनौं,’ उनले भने, ‘मझौला तहका योजना आयोजनामा बढी…

डुबेर दुई विद्यार्थी मृत्यु प्रकरण : सहमतिपछि आन्दोलन रोकियो (अपडेट)

खोटाङ — डुबेर मृत दुई विद्यार्थीका आफन्तले शनिबारदेखि सुरु गरेको प्रदर्शन राहत र किरिया खर्च पाउने भएपछि टुंगिएको छ । शनिवार बिहान साप्सुखोलामा डुबेर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिश बस्नेत र १९ वर्षीय विक्रम भट्टराईका आफन्तले…

१७ जेष्ठ २०७६

चैते धान सुक्यो

बर्दिबास, महोत्तरी — महोत्तरीमा लगाइएको चैते धान सिंचाइ अभावमा सुक्न थालेको छ । भंगाहा, बर्दिवास, रामगोपालपुर, गौशाला, औरहीलगायत नगरपालिकाका विभिन्न ठाउँमा किसानले लगाएको धान पानी नभएपछि सुक्न थालेको हो ।  भंगाहा नगरपालिकाभित्र किसानले लगाएको सबै धान डढेलो लगाए झैं डढेको स्थानीय शशांक…

आधुनिक स्वरूपमा पशु बजार

दमक — मुलुककै पुरानोमध्येको दमक पशु बजार अत्याधुनिक बनेको छ । दमक नगरपालिकाको स्वामित्वमा रहेको ३ विघा एक कट्ठा २.४ धुर जमिनमा १४ करोड ७२ लाख ६५ हजार ९ सय ७१ रुपैयाँ खर्चिएर अत्याधुनिक पशु बजार निर्माण भएको हो । ०७३ पुसमा…

बजेटको ठूलो हिस्सा सडक र पुलमा

इटहरी — इटहरी उपमहानगरपालिकाले चालु वर्षमा सडक तथा पुलमा बजेटको ठूलो हिस्सा खर्च गरेको छ । बजेटमा उपमहानगरले बजेट विनियोजन गर्दा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको थियो ।  चालु वर्षमा नगरले भौतिक विकासका लागि ४५ करोड ८७ लाख ६७ हजार बजेट विनियोजन…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !