सूचना नेपाल
१२ साउन २०८१, शनिवार

अर्थ / पर्यटन

१८ पुष २०७६

सुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्र्षको पछिल्लो चार महिनाको अवधिमा लघुुबित्त बित्तीय संस्था बाहेकका २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक र २२ वटा…

२७ असार २०७६

भक्तपुरको राधे राधेमा कामना सेवा विकास बैंककोे शाखा

कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थित राधे राधेमा शुक्रबार आफ्नो  ९३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले…

२५ असार २०७६

आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा ७२.८० प्रतिशत मात्र बजेट खर्च, राजस्व सङ्कलन…

काठमाडौं । चालू आर्थिक वर्ष सकिन अब एक साता मात्र बाँकी छ । साता दिन बाँकी रहँदा सरकारले विनियोजन गरेको बजेटको ७२.८० प्रतिशत मात्र खर्च गरेको छ । बजेटको लक्ष्य भेट्ने सरकारले दैनिक ५१ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।  सरकारले डेढ…

१ असार २०७६

प्रदेश बजेट आजः कुन प्रदेशको प्राथमिकतामा के ?

हाम्रोदेस असार १, २०७६ सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५…

१६ जेष्ठ २०७६

स्वास्थ्यमा १२ अर्ब बजेट, विपन्नको निशुल्क उपचार अनुदान बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रको लागि ६८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो गत वर्षको भन्दा १२ अर्ब बढी हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई स्वस्थ राख्नेगरी…

९ जेष्ठ २०७६

अर्थतन्त्र कृषिमा १ अर्बको युवा विशेष कार्यक्रम

आगामी आर्थिक वर्षदेखि एक हजार युवालाई स्वरोजगार बनाउने गरी एक अर्ब लगानीको युवा विशेष कार्यक्रम लागू हुने भएको छ । बहुवर्षीय कार्यक्रमका रूपमा ल्याउन  लागिएको कार्यक्रमको कार्यविधिको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । आगामी जेठ १५ गते ल्याइने बजेटका लागि स्वीकृत…

रोल्पाबाट दुख गरेर ल्याएको काफलले बजार पाएन

रोल्पा, ७ जेठ । रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिका–८ जङ्कोट निवासी १२ वर्षीया बालिका सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् र शनिबार बिहानै सदरमुकामतर्फ लाग्छिन् । उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करीब…

सिमेन्टमा भारतसँगको निर्भरता हट्दै

धनगढी, २६ वैशाख । स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट…

एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा

काठमाडौँ, ५ जेठ । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलिनोरबीच मर्जरको तयारी अगाडि बढेको छ । दुवैै कम्पनीको लगानीमा एसियाली मुलुकमा सञ्चालित दूरसञ्चार तथा पूर्वाधार कम्पनीहरूलाई मर्जपछि…

एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ?      साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !