सूचना नेपाल
२४ माघ २०८१, बिहिवार

प्रदेश

१८ पुष २०७६

डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

डडेल्धुरामा भारी हिमपात भएको छ । एक्कासी मौसममा आएको परिवर्तनसँगै  बढेको चिसोले सुदूरपश्चिमका ९ वटा  र तराईका कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ  । बिहिबार रातिदेखि भएको हिमपातले डडेल्धुरा,बैतडी,दार्चुला,बझाङ्ग,डोटी,अछाम र बाजुरा लगायतका जिल्ला प्रभावित भएका छन् । हिमपातका कारण…

प्रदेश ३ को राजधानीमा पार्टीको हस्तक्षेप नस्वीकार्ने नेकपा सांसदहरूको चेतावनी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभाहरूले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने पार्टी  सचिवालयको निर्णय प्रदेश सभाबाट अस्वीकृत गर्ने चेतावनी दिएका छन्। प्रदेश सभामा दुई तिहाइभन्दा बढी सांसद नेकपाकै भए पनि यसलाई पारित गर्न नसक्ने उनीहरूको जिकिर छ। ‘पार्टीले…

१७ पुष २०७६

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध तरिकाले दुबईबाट नेपाल भित्र्याइएको सुनसहित भारतीयलाई पक्राउ गरिएको हो । एसएसपी रामकृपाल शाह नेतृत्वको प्रहरी टोलीले सुनसहित भारतीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१० पुष २०७६

जेठसम्ममा पिच होला चाबहिल-जोरपाटी-साँखु सडक ?

काठमाडौं । बर्षौंदेखि विजोक अवस्थामा रहेको चाबहिल–जोरपाटी–साँखु सडकको काम जेठसम्ममा सक्नेगरी सरकारले नयाँ लक्ष्य निर्धारण गरेको छ । तर, विगतको काम गराइ हेर्ने हो भने जेठसम्ममा काम सकिने कुरा अपत्यारिलो लाग्छ । सडक विभागले सडकको अनुगमन गरी फिल्डमा रहेका समस्याबारे…

९ पुष २०७६

१०० मा फोन गरेर बालिकाले प्रहरीसँग मेरो जबरजस्ती बिहे हुन लागेको छ भनेपछि…

आमा कहिले बित्नुभयो रञ्जना राना (नाम परिवर्तन) लाई थाहा छैन। होस् पनि कसरी? उनको आमाले धर्ती छाड्दा उनी ३ वर्षकी थिइन् रे। अहिले १४ वर्ष पुगिन्। आमा बितेपछि बुवाले अर्को विवाह गरे। अहिले बुवा, कान्छी आमा र उनका छोराछोरी लिएर…

२७ असार २०७६

पहिरोमा पुरिएर काठमाडौंमै ३ जनाको मृत्यु

ढुंगेअड्डामा ३ जना फसे  बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका…

काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

२७ असार, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–३ मा पहिलो घर पुर्दा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती…

२६ असार २०७६

समायोजनले प्रदेश ३ का ७ घरेलु कार्यालय कर्मचारीविहीन

कर्मचारी समायोजनसँगै प्रदेश ३ का ७ जिल्लाका घरेलु तथा साना उद्योग विकास समिति कर्मचारी बिहीन हुने भएका छन् । सात जिल्लामा रहेका स्थायी कर्मचारीको साउनबाट स्थानीय तहमा समायोजनसँगै कार्यालय खोल्ने कर्मचारीसमेत नहुने अवस्था रहेको छ । देश ३ का सिन्धुली,…

८ असार २०७६

प्रधानमन्त्रीकै जिल्लामा धारा छन्, तर पानी छैन !

गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा…

२३ जेष्ठ २०७६

ढलान गर्दागर्दै भत्कियो पक्की पुल

जेठ २३, २०७६ मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको…

ब्रेकिङ न्युज

समाचार390795651737853303

समाचार569284981737248530

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प