सूचना नेपाल
१२ साउन २०८१, शनिवार

शालिकराम पुडासैनी मृत्यु प्रकरण: रबि लामिछानेलाई सोधपुछमा बोलाइयो, सोधपुछमा नगए गिरफ्तारीको सम्भावना

शालिकराम पुडासैनी मृत्युका सम्बन्धमा टेलिभिजन पत्रकार रबि लामिछानेलाई प्रहरीले सोधपुछको लागि बोलाएको छ। पत्रकार लामिछानेले प्रहरी सोधपुछमा असहयोग गरेमा निजलाई गिरफ्तारी गर्ने सम्भावना रहेको घटनासंग जानकार श्रोतले बताएको छ।

यस अघि जिप्रका, चितवनका प्रमुख एसपी दानबहादुर मल्लले प्रहरीले कारबाही अघि बढाउन भिडियोको फरेन्सिक रिर्पोटको प्रतिक्षा गरि रहेको र सम्भवत उक्त रिर्पोट आज बिहिबार प्राप्त हुने बताउनु भएको थियो। उहाँले पोष्टमार्टम रिर्पोट र डिजिटल फरेन्सिक रिर्पोट आए सँगै पत्रकार पुडासैनीको मृत्युको घटनालाई मुलुकी अपराध संहिता अनुसार आवस्यक कारबाहीको लागि अघि बढाइने बताउनु भएको थियो।

प्रमाण ऐन २०३१ को दफा ११ अनुसार कुनै व्यक्तीले आत्महत्या गर्नु पहिले आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाणको रुपमा लिन सकिने व्यवस्था गरेको छ।

पोस्टखबर बाट

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !