सूचना नेपाल
१२ साउन २०८१, शनिवार

आईतबार विश्वभर एकैपटक फेसबुक बन्द भएपछी

हाम्रोदेस

काठमाडौं – आईतबार दिउँसोदेखि संसारभर फेसबूक खुलेन । फेसबूक नचलेपछि प्रयोगकर्ताले केहीबेर हैरान हुनुपरेको थियो ।

दिउँसो खोल्न नसकिएको फेसबूकको समस्या साँझबाट समाधान भएको छ ।

करीब ३ घण्टा फेसबुक मोबाइल र कम्प्युटर कहीँ कतैबाट पनि खोल्न सकिएको थिएन । बेलायतको सञ्चारमाध्यम ‘एक्सप्रेस’ले फेसबूक नखुल्नुको प्रमुख कारणमा ‘अफलाइन सर्भर इस्यू’ भएको समाचार प्रकाशित गरेको छ ।

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबूक नचलेको गुनासो व्यापक रुपमा आएको थियो । फेसबूक नचलेको गुनासाहरू ट्विटर र अन्य सामाजिक सञ्जालमा पोस्ट गरिएका थिए ।

फेसबूक मात्र नभएर फेसबूक म्यासेन्जरमा पनि समस्या देखिएको थियो । फेसबूकले भने यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !