सूचना नेपाल
१२ साउन २०८१, शनिवार

पर्यटन

९ जेष्ठ २०७६

चार ‘ज’को संगम जलजला

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रोल्पाको जलजला अर्को संरक्षित क्षेत्रका रूपमा थपिने भएको छ । अन्नपूर्ण, मनास्लु र गौरीशंकरपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले जलजला संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको हो । जसलाई चार ‘ज’ अर्थात् जल, जनावर, जंगल र जडीबुटीको भण्डारका रूपमा लिने…

कर्णालीमा साहसिक यात्रा

वारिपारि भीमकाय हरियो चुरे पहाड, फेदीमा सलल बग्दै गरेको निलो कर्णाली । छेवैछेउ देखिने डरलाग्दा चट्टान । यस्तै, रमणीय दृश्य देख्न पाइन्छ, कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टामा । प्राकृतिक रूपमै रमणीय यस स्थलमा अर्को पर्यटकीय प्रडक्ट थपिएको छ, कर्णाली जलयात्रा । कर्णालीमा र्‍याफ्टिङ गर्दा वेग्लै आनन्दको…

रुइसे : धौलागिरि पदमार्गको प्रवेशद्वार

अन्नपूर्ण क्षेत्रमा अर्को पदमार्ग थपिएको छ, धौलागिरि आइसफल । प्राकृतिक, भौगोलिक र सांस्कृतिक रूपमा महत्वपूर्ण सय किलोमिटर लामो यो पदमार्गबाट धौलागिरि, अन्नपूर्ण र मनास्लुका आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । यही पदमार्गको प्रवेशद्वार हो, रुइसे ।  म्याग्दी सदरमुकाम बेनीदेखि केही घन्टाको दूरीमा रहेको रघुगंगा…

नेपाल भित्रिने पर्यटकको संख्यामा बृद्धि, फेब्रुअरीमा मात्रै १ लाख २४ हजार आए

इमिग्रेसन विभाग र यसका कार्यालयका अनुसार यो महिना हवाई मार्गबाट नेपाल प्रवेश गरेका ९७ हजार ६ सय ९४ पर्यटकसमेत गरी कुल १ लाख २४ २४ हजार ४ सय २१ भ्रमणकर्ताहरु नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको यही महिनामा…

जुगल हिमालको पहिलोपटक सफल आरोहण

उक्त हिमालको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले आज आरोहण गरेको उक्त गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।  नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि छ हजार ९६६…

शाश्वत धाममा २५ लाख दर्शनार्थी

‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’ अन्सारीले भने– यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ । आफैले प्रत्यक्ष अवलोकन गरेपछि मलाई  यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहि छैन जस्तो लागेको छ । उनको परिवारजन सहित अन्य…

पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ: गृहमन्त्री थापा

भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उनले हिमश्रङ्खला, नदी खोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताए । उनले विश्वका धेरै देश पर्यटनकै माध्यमबाट धनी भएकाले सरकारले…

नेपालमा कफी पर्यटनको ठुलो सम्भावना

उनले नुवाकोट र कास्कीको विभिन्न स्थानमा गरिएको कफी खेतीको स्थलगत अवलोकनबाट नेपालमा कफी पर्यटनको ठूलो सम्भावना रहेको निष्कर्ष निकालिएको पनि स्पष्ट पारे । ‘हाम्रो कफी’ नामक प्रोजेक्टले नेपालको आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नुवाकोट र कास्कीमा रहेका कफी खेतीहरुको अवलोकन गराएपछि…

पर्वतारोहणबाट मात्रै ५५ करोड राजस्व सङ्कलन, सगरमाथा चढ्नेको ओइरो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १०६ समूहमा रहेर ८४२ जना स्वदेशी तथा विदेशी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य ३० पर्वतको सफल आरोहण गरेका छन् । त्यसबाट ५५ करोड ५ लाख…

बेमौसममा भारतीय पर्यटकको भर

व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन् । त्यसका अतिरिक्त चिनियाँ र आन्तरिक पर्यटक छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा क्षेत्रमा यतिबेला न्यून पर्यटक छन् । तीमध्ये अधिकांश भारतीय हुन् ।  भारतको सीमाक्षेत्रका…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !