सूचना नेपाल
१२ साउन २०८१, शनिवार

२६ वर्षे सेलिब्रिटी सेलेना ६८ वर्षे अभिनेतासँग विवाह गर्दै !

काठमाडाैं : अमेरिकी पपस्टार सेलिब्रिटी सेलेना गोमेज यस वर्षको जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदा धेरैको ध्यान तानियो ।

गोमेज आफू अभिनीत फिल्ममा को एक्टर बिल मुरेको साथमा देखिएकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्दै गर्दा सेलेनाको चर्चा जति भयो उनको विवाहको समाचारले झन् धेरै चर्चा पाएको छ ।

२६ वर्षे अभिनेत्री सेलेना पहिलो पटक कान्समा सहभागी हुँदा उत्साही देखिन्थिन् । उनले आफू सम्मानित महसुश गरेको भन्दै अनुभव व्यक्त गरेकी थिइन् ।

यससँगै बिल मुरेसँग विवाह गर्ने सूचना उनले दिँदा धेरै चकित भएका छन् । चकित यसर्थ कि, सेलेनाले आफूभन्दा ४६ वर्ष धेरै उमेरका ६८ वर्षे अभिनेता बिल मुरेसँग विवाह गर्ने कुरा सार्वजनिक गरिन् ।

पपस्टार जस्टिन बिवरसँगको रिलेशनबाट अलगिएपछि एक्लै रहेकी सेलेनाले अचानक यस्तो सूचना सार्वजनिक गरेकी हुन् । उनका केही समकालिनले भने उनले ठट्टा मात्रै गरेको हुनसक्ने आंकलन गरेका छन् । कान्सको रेड कार्पेटमा सेलेना र बिलले देखाएको हर्कत हेर्दा भने उनीहरु रोमान्टिक रुपमा प्रस्तुत भएका थिए ।

केही अन्तर्राष्ट्रिय मिडियाले भने उनले विवाहको कुरा सार्वजनिक गरेको समाचार स्टन्टवाजी मात्रै हुनसक्ने भन्दै व्याख्या गरेका छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !