सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सेलेनाको कडा टिप्पणी : सामाजिक सञ्जाल युवा पुस्ताको लागि डरलाग्दो

वासिङ्टन : गायिका तथा मोडेल सेलेना गोमेजले सामाजिक सञ्जाल युवा पुस्ताको लागि डरलाग्दो बन्दै गरेको टिप्पणी गरेकी छन् ।

अनौठो त के भने, सेलेना त्यस्ती सेलिब्रिटी हुन् जसको इन्स्टाग्राममा तेस्रो सबैभन्दा धेरै फलोअर्स छन् । उनले यसको असरलाई कम गर्न पहल गर्नुपर्ने बताइन् । साथै उनले आफू सामाजिक संजालबाटै बाहिरिनसक्ने संकेत गरेकी छन् ।

पछिल्लो पुस्तालाई नै सामाजिक संजालले असर पुर्याइरहेको उनको दावी छ । सेलेनाले पत्रकार सम्मेलनको क्रममा यस्तो बताएकी हुन् । इन्स्टाग्राममा झण्डै झण्डै फुटबलर क्रिस्टियानो रोनाल्डो नजिक रहेकी सेलिब्रिटी सेलेनाको यस्तो अभिव्यक्तिलाई लिएर निकै चर्चा भएको छ ।

सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गर्दै उनीहरु स्वार्थी र रुखो बन्दै गएको भन्दै यस्तो हुनु डरलाग्दो भएको पनि उनको भनाइ थियो । २६ वर्षीया सेलिब्रिटी सेलेनाले केन्स फिल्म फेस्टिवलमा यस्तो बताएकी हुन् ।

गत वर्ष मात्रै गोमेजले बिकिनी सहितको एक तस्बिर इन्स्टामा सार्वजनिक गरेपछि उक्त तस्बिरलाई ट्रोल नै बनाइएको थियो ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !