सूचना नेपाल
१२ साउन २०८१, शनिवार

इरानलाई ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति ट्रम्पकाे ठाडाे चेतावनी

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त गरिदिने भन्दै प्रत्यक्ष रुपमा चेतावनी दिएका छन् । इरानले वार्ताको लागि तयार रहेको घोषणा गरेको भोलिपल्टै उनले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् ।

राष्ट्रपति ट्रम्प्ले भनेका छन्, ‘यदी इरान लडाइँ गर्न चाहन्छ भने, इरानको औपचारिक अन्त्य नै त्यही हुने छ । अमेरिकालाई फेरि कहिल्यै चेतावनी नदिनू !’ ट्रम्पले आइतबार यस्तो लेखेका छन् । तर उनले कस्तो चेतावनी आएको भन्ने चाहीँ खुलाएका छैनन् ।

ट्रम्पले अघिल्लो साता मात्रै इरान सकारात्मक रहेको भन्दै वार्ताको वातावरण बन्दै गरेको प्रतिक्रिया दिएका थिए । आफूहरुबीच युद्ध हुने अपेक्षा नगरेको समेत उनले बताएका थिए ।

आइतबार भने उनले अचानक कडा चेतावनी दिएका हुन् । यस्तो विरोधाभाषपूर्ण अभिव्यक्तिलाई लिएर अन्तर्राष्ट्रिय मिडियाले अनौठो समाचारको रुपमा व्याख्या गरेका छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !