सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सिपिएलमा सन्दीपलाई अहिलेसम्मकै महँगो मूल्य

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रियिमयर लिग (सिपिएल)मा अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भएका छन् । बुधबार राति लन्डनमा भएको ड्राफ्टमा सिपिएल बार्बादोस ट्रेइडेन्ट्सले सन्दीपलाई ७० हजार डलरमा किनेको हो । 

बार्बादोसले सन्दीपलाई पाँचौँ राउन्डमा किनेसँगै उनीले लागातार दोस्रो सिजन पिसपिएल खेल्ने पक्का भएको छ । अघिल्लो सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !